प्रि–ओपन सेसनमा नेप्से १.२४ अंकले बढ्यो
फाइल तस्बिर
काठमाडौं - प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.२४ अंकले बढेको छ । सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ ।
यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ ।
जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया