दोहोरो अंकले घट्यो सेयर
फाइल फोटो
काठमाडौं - नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १०.२५ अंकले घटेको सेयर बजार २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रूपैयाँ कारोबार भएको छ ।
यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया