सेयर

सेयर बजार ५‍‍.५८ अंकले घट्यो

इकागज |
जेठ २३, २०८१ बुधबार १५:३७ बजे

काठमाडौं - आज सेयर बजार ओरालो लागेको छ । सेयर बजार ५‍‍.५८ अंकले घट्दा परिसूचक २०७९.७१ मा झरेको छ । ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।  

बुधबारको कारोबारमा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ४९ हजार ७३३ पटकमा खरिद बिक्री भएको छ । बजार घटेपनि भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
 



Author

थप समाचार
x