नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि
फाइल फोटो
काठमाडौँ- सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ । जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ । कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुँदा पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया