नेप्से परिसूचक १८.९४ अंकले घट्यो
सांकेतिक फोटो
काठमाडौं - नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।
जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया