स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि १० जनाको आवेदन

फाइल फाेटाे
काठमाडौं - नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाको आवेदन परेको छ ।
प्रमुख कार्यकारी अधिकृतका लागि आइतबार साँझ ५ बजेसम्म १० जनाले आवेदन दिएका हुन् ।
जसमा पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोक, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बश्याल, पाल्पा र मुकन्द राज जोशी, डडेलधुरा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया