सेयर

मानुषी लघुवित्तको आईपिओ बाँडफाँट, २३ लाख २४ हजारको हात खाली

इकागज |
भदौ ७, २०७८ सोमबार ९:९ बजे

काठमाडौँ- मानुषी लघुवित्तको आईपिओ बाँडफाँट भएको छ । सोमबार बिहान सोमबार बिहान सोमबार बिहान गरेको हो ।

गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् भने २३ लाख २४ हजार बढी आवेदक हात खाली भएको छ । ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन् ।


२३ लाख ६१ हजार ८ सय २७ जनाले आवेदन दिएका थिए । त्यसमध्य ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

सो लघुवित्तको साउन २७ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । 


Author

थप समाचार
x