एनएमबि क्यापिटलले २१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं : एनएमबि क्यापिटल लिमिटेडले सेयरधनीहरुलाई २१.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट दिने निर्णय गरेको हो ।
पुस २८ गते बस्ने १०औं साधारणसभाले यो प्रस्तावलाई अनुमोदन गर्नेछ । नागपोखरीको एनएमबि क्यापिटलको सभा कक्षमा दिउँसो ३ बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया