Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

नेप्सेको सीईओमा कार्की

इकागज |
माघ २०, २०७८ बिहीबार १९:१० बजे

काठमाडौँ– नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

उनी नेप्सेको सीईओका लागि  ११ आवेदकहरुबाट ५ जना प्रारम्भिक चरणको छनौट सूचीमा परेकामध्ये एक थिए  । कार्की अहिले बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् । 


सर्वोत्तम सिमेन्टको बुक बिल्डीङ विधिबाट गरिन लागिएको सेयर निष्काशनका क्रममा बुक बिल्डिङ प्रक्रियामा श्रीमतिको नाममा सेयर खरिद गरेको पाइएपछि गएको भदौ ८ गते राजीनामा दिएका थिए । 
 


Author

थप समाचार
x