नेप्सेको दुई साइटमा फरक-फरक डाटा
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दुई साइटमा फरक फरक डाटा देखाएको छ। मंगलबार कारोबार बन्द भएपछि नयाँ साइटमा १६.०४ अंकले बढेको छ भने पुरानो साइटमा १२.५४ अंकले बजार बढेको देखिन्छ ।
नयाँ र पुरानो साइटमा फरक-फरक अंक देखिँदा लगानीकर्ता कुन साइट आधिकारिक हो भन्नेमा दुविधामा परेका छन्। झन्डै २ घण्टापछि नेप्सेले दुवै साइटको मिलाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया