सर्वोच्च निर्णयप्रति निजगढवासीको नारा : 'खर्च हाम्रो भै सक्यो फिर्ता आउँछ कसरी ?' (फोटो फिचर)
काठमाडौँ- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशप्रति विरोध भएको छ । शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रम गरेका छन् ।
खर्च हाम्रो भै सक्यो फिर्ता कसरी आउँछ ?, भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ ? भन्दै प्ले कार्ड बोकेर विरोध गरेका हुन् । उनीहरूले वातावरणको नाममा विकास रोक्न पाइँदैन भन्दै प्ले कार्ड बोकेका छन् ।
आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरू
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया