समाज

सेनाको हेलिकोप्टर जोमसोममै रोकियो, मौसम सुधार भएपछि घटनास्थल पठाइने

इकागज |
जेठ १६, २०७९ सोमबार ८:५८ बजे

फाइल तस्‍बिर

काठमाडौं - तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको मौसम खराब भएका कारण जोमसोम विमानस्थलमै छ । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मौसममा केही सुधार भएपछि घटनास्थल पठाउने बताए । आज बिहान मौसम थप बिग्रिएको उनले बताए । 


इन्धन पनि सकिएका कारण रोकिएको उनको भनाइ छ । 

आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ । 

र, यो पनि

सेनाको हेलिकोप्टरमा इन्धन सकिएर जोमसोममा थन्कियो

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास, रोयल फोर्स एयरको विमान भएको थियो पहिलो दुर्घटना

विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन

दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्- दुर्घटनाग्रस्त विमानमा आगो लागेको छैन

यार्सा टिप्न जानेले भेटेको थिए दुर्घटनाग्रस्त तारा एयरको विमान

यस्तो अवस्थामा भेटियो तारा एयरको विमान

हराएको तारा एयरको विमान दुर्घटनास्थल भेटियो


Author

थप समाचार
x