काठमाडौँको फोहोर नउठेसम्म भत्ता नलिने वडाध्यक्षको घोषणा
काठमाडौँ- काठमाडौँ महानगरपालिका - १५ का वडा अध्यक्ष इश्वरमान डंगोलले बैठक भत्ता नलिने घोषणा गरेका छन् ।
सोमबार महानगरको पहिलो बैठकमा उनले फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने घोषणा गरेका हुन् ।
'बैंक खातामा पनि भत्ता नपठाइदिनु होला,' उनले भने,' फोहोर व्यवस्थापनका लागि योजना बनाएर काम गर्नुपर्छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया