समाज

सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का, काठमाडौँसम्म कम्पन

इकागज |
साउन ९, २०७९ सोमबार ६:४५ बजे

काठमाडौँ - काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस  गरिएको छ । सोमबार बिहान उपत्यकामा भूकम्पको धक‍्का महसुस गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु भने काठमाडौँ नभएर सिन्धुपाल्चोक रहेको थियो । बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्‍निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । 


यसबारे थप विवरण आउन बाँकी छ । 


Author

थप समाचार
x