बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प
काठमाडौँ- बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया