प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीलेजानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया