समाज

पशुपतिमा तीज (तस्बिरहरू)

इकागज |
भदौ १४, २०७९ मंगलबार ९:३८ बजे

काठमाडौँ- हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुकभित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरूले उत्साहका साथ मनाउँदैछन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । 


भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगाँन गरी यो पर्व मनाइन्छ ।


Author

थप समाचार
x