यी हुन् सरकारले कालोसूचीमा राखेका १० कम्पनी
काठमाडौँ- सरकारले विभिन्न निर्माण व्यवसायी कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको भदौ २६ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि एक वर्षसम्म विभिन्न कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा राखिएको अवधिभर कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को दफा (१ ) बमोजिम उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया