समाज

...अनि फेला पर्‍यो टुकुचा खोला

इकागज |
भदौ ३०, २०७९ बिहीबार १६:१९ बजे

काठमाडौं– बिहीबार काठमाडौं महानगरपालिकाको डोजर हात्तीसारस्थित जयनेपाल हल पुगेको थियो । डोजरले हलको कम्पाउण्ड खोतल्दै थियो । निस्कियो खोला।

महानगर हराएको टुकुचा खोज्दै थियो । त्यसैका लागि आज हलको कम्पाउण्ड खोतलेको हो । खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको महानगरले जनाएको छ ।
यसअघि महानगरले  खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी गरेको थियो ।
 



Author

थप समाचार
x