समाज

राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना

इकागज |
असोज २२, २०७९ शनिबार १२:१:२४ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान उनलाई त्रिवि शिक्षण महाराजगञ्जमा भर्ना अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य छ । उनलाई तीन/चार दिनदेखि ज्वरो आएको थियो । 
 



Author

थप समाचार
x