Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

बाढीपहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

इकागज |
असोज २९, २०७९ शनिबार २०:१८ बजे

सुर्खेत- बाढीपहिरोबाट जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

कर्णाली प्रदेश सरकारले यहाँका जुम्ला, मुगु, हुम्ला र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।


सरकारले वैदेशिक लगानीकर्ताहरूका लागि न्यूनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिने समेत निर्णय गरेको छ ।

सोबारे दातृ निकायसँग वार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ ।


Author

थप समाचार
x