तिहार आयो
आहा ! ढकमक्क फूल
काठमाडौँ - तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।
भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फूल ।
तस्बिर : न्युज कारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया