पशुपति क्षेत्रमा मारवाडी सेवा समितिले मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने
काठमाडौँ- पशुपति विकास कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिले मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ। पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकाले हटाउन समय दिएको हो ।
कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन निर्देशन दिएको हो । ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोषले नियमअनुसार कारबाही गरिने पनि जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया