ताप्लेजुङ केन्द्रबिन्दु
पूर्वी नेपालमा भूकम्पको धक्का
काठमाडौं - पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्दरका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको हो ।
आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया