समाज

वीपी अस्पतालमा आइसीयू बेड थपेर मात्र हुँदैन, चिकित्सक र नर्सहरू तुरुन्तै नियुक्त गरियोस : मेयर साम्पाङ

इकागज |
कात्तिक २३, २०७९ बुधबार १०:२५ बजे

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक चिकित्सक र नर्सहरूको माग गरेका छन् । उनले केन्द्र सरकार र प्रतिष्ठान दुवैलाई जनताको तर्फबाट आवश्यक स्वास्थ्यका जनशक्ति थप्न आग्रह गरेका हुन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,’ वीपी अस्पतालमा आइसीयू बेड थपेर मात्र हुँदैन । आवश्यक चिकित्सक र नर्सहरू तुरुन्तै नियुक्त गरियोस ।‘


 


Author

थप समाचार
x