कोभिड संक्रमण
बर्दियामा पनि निषेधाज्ञा
काठमाडौँ : बर्दियामा सोमबारदेखि लकडाउन लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोभिड संक्रमण दर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै काममा निषेध गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया