काठमाडौँ उपत्यकामा निषेधाज्ञा : के गर्न पाइन्छ के पाइँदैन ?
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको छ । आज बसेको उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोभिड संक्रमण दर उच्च भएको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख १६ गतेदेखि एक साताको निषेधाज्ञा भएपछि विभिन्न क्षेत्र खुल्ने र विभिन्न क्षेत्र बन्द रहने तय गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया