समाज

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ]

इकागज |
पुस २८, २०७९ बिहीबार २०:४८ बजे

फाइल तस्बिर

काठमाडौं- ​क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।


आदेशकाे पूर्णपाठ :


Author

थप समाचार
x