'जे माग्यो त्यही पाउने' जनविश्वासमा त्रिवेणीघाटमा डुबुल्की (फोटो फिचर)
भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत जारी छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना हुने गर्छ ।
नेपाल संवत्को आठौँ शताब्दीदेखि उक्त मेला भक्तपुरमा शुरु भएको मानिन्छ ।
त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ । रणजीत मल्लले नेपाल सम्वत् ७२२ मा आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ ।
इकागजका फोटो पत्रकार अनुज बज्राचार्यले खिचेका तस्बिरहरू :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया