समाज

भोलि शोक बिदा दिने सरकारको निर्णय

इकागज |
माघ १, २०७९ आइतबार १४:३६ बजे

काठमाडौं–सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
 



Author

थप समाचार
x