समाज

पर्यटक पर्खँदै जिरी (तस्बिरहरू)

इकागज |
माघ ७, २०७९ शनिबार ७:२० बजे

दोलखाको जिरी ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिन्छ । जिरीलाई धेरैले सगरमाथा प्रवेशद्वार र चिजको कारखानाको नामबाट पनि चिन्छन् ।


कुनै समय पर्यटकको घुइँचो लाग्ने जिरी आजभोलि सुनसान छ । सगरमाथा आधार शिविर जाने वैकल्पिक बाटोहरू खुलेपछि जिरी सुनसान भएको हो । 

जिरीबाट चिज कारखाना, चेर्दुङ्ग डाँडा, हनुमन्ते डाँडा, बुद्ध पार्क, चिया बगान, सिक्री र यलुङ गाउँ आदि ठाउँहरूमा हाइकिङ जान सकिन्छ ।

उपत्यकाको भीडभाडबाट मुक्त हुन चाहनेका लागि जिरी उपयुक्त गन्तव्य हुन सक्छ । 


Author

थप समाचार
x