फोटो स्टोरी
प्रेमिल सहरमा प्रेमालाप
काठमाडौँ - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि प्रणय दिवस महत्वपूर्ण मानिन्छ । १४ फेब्रुअरीका दिन मनाइने भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।
प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । प्रणय दिवसमा मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौँ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् ।
यतिबेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहोल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेशल रूपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिल रूपमा मनाइँदै छ । ७ फेब्रुअरीबाट शुरु भएको भ्यालेन्टाइन डे आज प्रमिस डे हो ।
आज प्रेमीहरू एकअर्काबीचमा बाचा बन्धनहरू खाने गर्दछन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया