तराईं–मधेशमा आज होली मनाइँदै
फाइल तस्बिर
काठमाडौँ - नेपालको मधेश तथा तराई क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरूपमा मनाउने गरिन्छ ।
हिमाली र पहाडी जिल्लामा सोमबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने प्रचलन नेपालमा छ ।
स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा फागु र तराईं मधेशमा होलीको रूपमा चिनिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया