प्रधानमन्त्री प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटारमा
काठमाडौँ- मिटरब्याज पीडितले आज बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटार गएका हुन् ।
नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समुहबीच केही दिनअघि वार्ता भएको थियो ।
मिटरब्याज पीडितहरू केही दिनदेखि काठमाडौँमा छन् । तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया