समाज

दाङ, रोल्पा र रुकुममा भोलि सार्वजनिक बिदा

इकागज |
जेठ ३२, २०८० बिहीबार १६:४२ बजे

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारले भुम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले असार १ गते  दाङ, रोल्पा र रुकुममा बिदा दिने निर्णय गरेको हो ।


 


Author

थप समाचार
x