समाज

फोटोफिचर

के छ पाटनको हालखबर ?

बिनाज गुरुवाचार्य |
जेठ ३, २०७८ सोमबार १७:३ बजे

काठमाडौँ : उपत्यकामा निषेधाज्ञा सुरु भएको १८ दिन पुगेको छ । कोभिड-१९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा सुरु भएसँगै पाटन दरबार क्षेत्र सुनसान बनेको छ ।

हेर्नुहोस् तस्बिरहरू :



Author

थप समाचार
x