समाज

अक्सिजन आपूर्तिमा सरकारलाई सेनाको सहयोग

इकागज |
जेठ ४, २०७८ मंगलबार १७:३४ बजे

काठमाडौँ : नेपाली सेनाले कोभिड-१९ को संक्रमण बढेपछि अक्सिजन आपूर्तिमा सरकारलाई सहयोग गर्न ढुवानीमा जनशक्ति खटाइरहेको बताएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा 'नेपाल सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा अक्सिजन प्लान्टहरूको संचालन तथा अक्सिजन सिलिन्डरको ढुवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाइ एवं सडक सवारी साधनहरुको प्रयोगमार्फत सहयोग पुर्‍याउँदै आएको' उल्लेख छ ।

अक्सिजन प्लान्ट संचालनमा खटीएको जनशक्तिको विवरण:


 


Author

थप समाचार
x