समाज

काठमाडौँ महानगरले छात्रवृत्ति दिन कक्षा ११ मा अध्ययनरत विद्यार्थीको संख्या माग्यो

इकागज |
असार २२, २०८० शुक्रबार ११:६ बजे

फाइल तस्बिर

काठमाडौँ- कक्षा ११ मा अध्ययनरत विद्यार्थीको संख्या पठाउन कमाठमाडौँ महानगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरले सूचना जारी गरी अनुरोध गरेको छ ।

सूचनामा लेखिएको छ,’ महानगर भित्रका सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या पठाउनलाई यो सूचना जारी गरिएको छ ।‘



Author

थप समाचार
x