समाज

६० किलो सुन प्रकरण : थप दुई जना चिनियाँ समातिए, पक्राउ पर्नेको संख्या २३ पुग्यो

इकागज |
भदौ १, २०८० शुक्रबार ९:३२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नाम नखुलाए पनि पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको चर्चा प्रहरीवृत्तमा छ ।


प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।


Author

थप समाचार
x