कमला नदीमा जल सतह बढ्दै
फाइल तस्बिर
सिरहा- निरन्तर वर्षाका कारण कमला नदीमा जल सतह बढ्दै गएको छ । कमला नदीको बेलसोत सिन्धुली जल मापन केन्द्रका अनुसार नदीमा जल सतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।
कमलामा जल सतह बढेसँगै सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया