डोल्पामा नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन
प्रतिकात्मक तस्बिर
काठमाडौँ- डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
पण्डित सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरि खोजी भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले इकागजलाई बताएका छन् ।
' हिजो बेलुकादेखि अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,' उनले भने,' त्रिपुरासुन्दरीसम्म सम्पर्कमा हुनुहुन्थ्यो भन्ने जानकारी आएको छ । फोनमा पनि सम्पर्क हुन सकेको छैन ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया