वीरगञ्जको ईमृती खोलामा महिलाको बेवारिस शव फेला
फाइल फाेटाे
काठमाडाैँ – पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ वीरगञ्ज ठोरी हुलाकी सडक खण्डमा लगभग ४ फिट ७.५ इन्च मध्यम शरीरको बनौट भएको बेवारिस शव फेला परेको छ ।
मंगलबार करिब सात बजे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेतको अनुसन्धान अधिकृत टोलीले फिका हरियो कुर्था र क्रिम रंगको हरियो रंगको सुरुवालकाे पहिरन र देब्रे खुट्टामा रातो हरियो र पहेलो रंगको मोटो धागो बाँधेको पाइएकाे प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराए ।
यसका साथै थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी गराए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया