वीर अस्पतालबाट हाम फालेका व्यक्तिको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेका एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति २ बजे अस्पतालभित्र प्रवेश गरी छैटौं तलामा पुगेर हाम्फालेका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको महानगरीय परिसर काठमाडौँ प्रहरी प्रवक्ता कुमोध ढुंगेलले इकागजलाई जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया