समाज

सन्दिप लामिछानेको मुद्दामा जन्मदर्ता र बसाइँसराइका थप अभिलेख झिकाउन आदेश

इकागज |
भदौ २१, २०८० बिहीबार १८:० बजे

फाइल तस्बिर

काठमाडौँ– क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा जन्मदर्ता र बसाइँसराइका थप अभिलेख झिकाउने आदेश दिइएको छ । बिहीबार न्यायाधीश सकुन्तला कार्कीकाे एकल इजलासमा परेकाे उक्त मुद्दामा यस्ताे आदेश दिइएकाे हाे ।

न्यायाधीश कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी थिइन् । उनले जन्मदर्ता र बसाइँसराइको अभिलेख झिकाउने आदेश दिएकी छन् ।



Author

थप समाचार
x