समाज

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो (सूचीसहित)

इकागज |
भदौ २२, २०८० शुक्रबार ८:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो ।

हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ । 


पक्राउ पर्नेहरूको सूची
राम कुमार भुजेल, 
दिलीप भुजेल, 
हर्कराज राई, 
थाप्तेन छिरिङ, 
राजेन्द्र राई, 
अशोक लामा, 
जीक्वाङ लिन, 
राजन श्रेष्ठ, 
पुष्करराज भट्ट, 
कृष्ण श्रेष्ठ, 
यादव पराजुली,
सुदर्शन गौतम, 
सन्तोष चन्द, 
कुमार ढकाल, 
सरोज श्रेष्ठ, 
सुरेन्द्र तामाङ, 
दावा छिरिङ, 
टीयान मि, 
वेन तोङ, 
डीङ सेग्फा, 
ली–नेङकाई, 
याओ पुचेङ्ग, 
ली वेन सुङ्ग, 
गणेश पौडेल, 
किशोर बस्नेत, 
सुमन खरेल,
शिव कुमार सराफ


Author

थप समाचार
x