समाज

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

इकागज |
असोज १, २०८० सोमबार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ ।

विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।



Author

थप समाचार
x