समाज

काठमाडौँ महानगरसँग सहमति भएपछि ईः को आन्दोलन स्थगित

इकागज |
असोज १०, २०८० बुधबार २२:२४ बजे

फाइल फोटो

काठमाडौं - नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भएका हुन् । 


काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x