समाज

प्रधानाध्यापक हत्या प्रकरण : पाँच भारतीय नागरिकसहित १० जना पक्राउ

प्रेम सम्बन्ध रहेको भनिएकी एक युवती हिरासतमा

इकागज |
कात्तिक १४, २०८० मंगलबार २१:४४ बजे

बारा- स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ । रासस



Author

थप समाचार
x