समाज

प्रधानमन्त्री निवासमा देउसी-भैलो नहुने

इकागज |
कात्तिक २६, २०८० आइतबार १८:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी-भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ । 

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी-भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी छ ।  


Author

थप समाचार
x