जाजरकोटमा फेरि भूकम्प गयो
काठमाडौँ- जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो ।
जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो ।
Author

कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया